तीन करोडमा बिकेको थियो माधुरीको मार डाला पहिरन

मुम्बई । फिल्मको चरित्रलाई निखार्न र सुन्दर बनाउन उसको पहिरनको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । त्यो पहिरन कुनै पनि भूमिकालाई कथामा स्थापित गराउन पनि प्रयोग गरिन्छ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ का राज र सिमरन होस् या ‘कजरारे कजरारे’मा ऐश्वर्या राय यी भूमिकाको कुरा गर्दा जोकोहीले उनीहरुका पहिरन सम्झन्छन् । गब्बर सिंहदखि मोगेम्बोसम्म जस्ता … Continue reading तीन करोडमा बिकेको थियो माधुरीको मार डाला पहिरन